रौतहट ।। रौतहट सहित देशभर आज चिसो झन् बढेको छ । आज बिहान रौतहट सहति प्रदेश २ का विभिन्न जिल्लामा अत्यधिक चिसो महसुस गरिएको छ । तराई–मधेसका अधिकांश भागमा हुस्सु लागेको दखिएको छ । चिासो बढदै जाँदा रौतहट लगायत तराईका जिल्लाहरु कष्टकर बन्दै गएको छ । बाक्लो जाडो र बाक्लो हुस्सुको कारण रौतहटको सदरमुकाम गौर बजारमा चहलपहल घटेको छ । चिसोका कारण खासगरी बालबालिका, वृद्धवद्धाहरु बढी प्रभावित भएका छन् तराईका अधिकांश भाग र पहाडका केही भागहरुमा हुस्सु तथा कुहिरोको कारण वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here