रौतहट ।। रौतहटको मौलापुर स्थित मालपोत कार्यालयको उद्धाटन गरिएको छ । आज शुक्रबार एक कार्यक्रम बिच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री एवं सांसद प्रभु साहले सो भवनको उद्घाटन गर्नुभएको हो। सघन शहरी तथा भवन निर्माणक आयोजना र कार्यालय पर्सा वीरगन्जबाट निर्मित सो भवनको उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य कुन्दन कुशवाहा , मौलापुर नगर प्रमुख रिना साह ,सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय प्रमुख रन्जन दास लगाएतको उपस्थिति रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here