काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप ७२३२ जनाको पीसीआर परीक्षणमा ७७४ पुरुष र ४४३ महिला गरी १२१७ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १०६४ रहेको छ । हालसम्म निको हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका करण थप १२ जनाका मृत्यु भएको छ । यसका साथै हालसम्म देशभर कोरोना भाइरसको संक्रमणका मृत्यु हुनेको कुल १६६३ संख्या पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here