एजेन्सी ।। विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार काेराेना संक्रमितको संख्या ६ करोड २ लाख ३४ हजार २३ पुगेको हो। हालसम्म कोरोना संक्रमणबाट १४ लाख १८ हजार २ सय २४ जनाको मृत्यु भइसकेको छ भने ३ करोड ८४ लाख ७० हजार ४ सय १६ जना निको भइसकेका छन्। हालसम्म अमेरिकामा १ करोड २७ लाख ५४ हजार १ सय ९ जना संक्रमित भएका छन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here