काठमाडौं ।। आज देशभर पछिल्लो २४ घण्टामा थप ५०२ कोरोना संक्रमित थपिएका छन्। यससँगै हालसम्म मुलुकमा कुल २१११४७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा २८७८ जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या १७९२४२ जना पुगेको मन्त्रालयको मन्त्रालयले जनाएको छ ।
त्यस्तै विगत २४ घण्टामा थप १७ जनाको मृतयु भएको द्ध । यसका मृतयु हुनेको कुल संख्या १२४७ पुगेको छ ।
मन्त्रालयका अनुसार मुलुकभर हाल ३०९८६ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्।हाल १००३ जना क्वारेन्टिनमा रहेका छन्।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।