काठमाडौं ।। देशभर पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या १९९७६० पुगेको छ।
त्यस्तै आज कोरोना संक्रमण निको हुने संक्रमितको संख्या ८५३ जना रहेको छ। यससँगै हालसम्म कोरोना संक्रमण भएर निको हुनेको संख्या १६०५७७ पुगेको छ।
त्यसतै पछिल्लो २४ घण्टामा २२ जनाकाे मृत्यु भएकाे छ।
यससँगै हालसम्म मृत्युु हुनेकाे कुल संख्या ११४८ पुगेकाे छ ।
मन्त्रालयका अनुसार आजसम्म १५६४२१४ जनाको कोरोना परीक्षण भएको छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।