रौतहट ।। रौतहटको चन्द्रपुरमा आज शुक्रवार देखी सिभिल हस्पिटल चपुर प्रालीले सेवा शुभारम्भ गरेको छ ।
चन्द्रपुरमा शुक्रवारबाट अस्पताल बिधिवत रुपमा उद्घाटन भएको छ । अस्पतालले बिशेषज्ञ डाक्टरहरु बाट ओपिडी सेवा, अनुभवी टेक्निसियन बाट ल्याव सेवा, एक्सरे सेवा ,भिडियो एक्सरे, इसिजी सेवा ,इमरजेन्सी सेवा, अक्सिजन सेवा, १५ शैयाको बेड, लगाएतको सेवा उपलव्ध हुने सिभिल अस्पताल का अध्यक्ष डा.राम किशोर साहले जानकारी दिएका छन ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।