काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा ९७६९ जनाको पीसीआर परीक्षण गर्दा १३८० पुरुष र ९८४ महिला गरी २३६४ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा३०३८ जना निको भएका छन् । भने सोही अवधिमा १७ जनाको मृत्यु भएको छ ।
यो सँगै निको हुनेको संख्या १ लाख २४ हजार ८३२ जना पुगेको छ । भने मृत्यु हुेको जम्मा संख्या ९०४ पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here