काठमाडाैं ।। नेपाली राष्ट्रिय फुटबल टिमले बंगलादेशसँग खेल्ने मैत्रीपूर्ण फुटबलका लागि आज देखि प्रशिक्षण सुरु गर्न लागेको छ ।प्रशिक्षणका लागि हिजो नै सवै खेलाडीहरु काठमाडौं आईसकेको र आजदेखि प्रशिक्षणको तयारी गरिएको अखिल नेपाल फुटबल संघ एन्फाकाप्रवक्ताकिरण राईले जानकारी दिनुभयो ।नेपालले यसै महिनाबंगलादेशको राजधानी ढाकामा त्यहाँको टिमसँग २ वटा मैत्रीपूर्ण फुटबल खेल खेल्ने छ । पहिलो खेलकात्तिक २८ र दोस्रो खेलमंसिर २ गते खेल्ने हो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।