जनकपुर ।। प्रदेश नं २ का मुख्यमन्त्री मो. लालबाबु राउतले बडा दशैँका सुखद उपल्क्षयमा सम्पूर्ण प्रदेशवासी दाजुभाइ, दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्नुभएको छ ।
मुख्यमन्त्री राउतले आज शुभकामना व्यक्त गर्दै कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सजग भई दशैँ चाड मनाउन आग्रह गरेका छन् ।
उनले कोरोना सङ्क्रमणको उच्च जोखिम रहेको वर्तमान अवस्थामा सङ्क्रमणको अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षा अपनाई पूजा आराधनामा सहभागी हुन प्रदेशवासीलाई हार्दिक आग्रहसमेत गरेका छन्।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












