काठमाडाैं ।। विश्वभर कोरोनाभाइरस कोभिड १९ काकारण मृत्यु हुनेको सङ्ख्या ११ लाख नाघेको छ । विश्वभरमाहाल सम्म ११ लाख ८ हजार ५ सय ९८ जनाको मृत्यु भएको छ । विश्वभर ३ करोड ९५ लाख ६३ हजार मानिस सङ्क्रमितभएका छन् भने २ करोड ९६ लाख ४३ हजार ३ सय २३ जनाभने उपचार पछि स्वस्थभएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here