सर्लाही ।। सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेन्द्र पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनको रिपोर्ट शनिबार आएको हो । २२ असोजमा उनले स्वाब परीक्षणका लागि दिएका थिए । कोरोना संक्रमण पुष्टि भए पनि स्वास्थ्य सामान्य रहेको उनले बताएका छन् ।
कन्ट्याक्ट ट्रेसिङका आधारमा आफ्नो कोरोना परीक्षण गराएको र आफूलाई कोरोना संक्रमण पुष्टि भएको उनले बताएका छन् । उनले आफूसँग सम्पर्क आएकाहरुलाई सुरक्षित रहन र कोरोना परीक्षण गराउन पनि अनुरोध गरेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here