काठमाडाैं ।। सरकारले सीमा क्षेत्रमा बसोवास गर्ने सर्वसाधारणलाई सीमापारी गएर किनमेल नगर्न आग्रह गरेको छ।स्वास्थ्यतथा जनसंख्यामन्त्रालयको नियमित जानकारीका क्रममा हिजो मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको संक्रमण बढ्दै गएको हुँदा किनमेलका लागि सीमापारी नजानआग्रह गर्नु भएको हो । स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम उच्च रहेकाले पुरानै लुगा लगाएर दशैँ मनाउनआग्रह गरेको छ । साथै किनमेल गर्दा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइ सूची बनाएर एकैपटक सामान किन्न पनि मन्त्रालयले आग्रह गरेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।