दाङ ।। प्रदेशको नामलुम्बिनीप्रदेश र स्थाई मुकाम दाङ देउखुरीको भालुबाङ तोकिएको खुशियालीमा दाङमा दिपावली गरिएको छ । पश्चिम दाङको हापुरेदेखि तुलसिपुर नारायणपुर घोराहीलमही भालुबाङगढवा लगायतका क्षेत्रका विभिन्न स्थानमा दिपावली गरिएको हो । यसैबीच,लमहीमा नेपाली काँग्रेसका नेताकार्यकर्ता, उद्योगीव्यापारी रनागरिकले स्वस्फूर्त रुपमा घरघरमा दिपावली गरेका छन् ।गत शुक्रबार प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोख्रेलले प्रस्ताव गर्नु भएको प्रदेश पाँचको मुकाम प्रदेशसभामा हिजो भएको मतदानमादुई तिहाई मतलेपारित भएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here