काठमाडौँ ।। ह्वाइट हाउसमा लगातार कोरोना संक्रमणको दर बढ्न थालेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पपछि अब प्रेस सचिव क्याली म्याकइन्यानीलाई कोरोना संक्रमण भएको छ ।उनी ह्वाइट हाउसकी शीर्ष अधिकारी हुन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू संक्रमित भएको जानकारी दिएकी छन् ।

गत बिहीबार गरेको परीक्षणको रिपोर्ट नेगेटिम आएपनि सोमबार गरिएको परीक्षणमा पोजेटिभ देखिएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here