एजेन्सी ।। भारतमा कोरोना भाइरसबाट संक्रमित मध्ये निको हुनेको संख्या ५९ लाख नाघेको छ । आज भारतमा पछिल्लो २४ घण्टामा थप ८५ हजार ३६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसका साथै भारतमा कुल संक्रमितको संख्या ५९ लाख ३ हजार ९ सय ३३ पुगको छ ।
त्यसतै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ हजार ८९ जनाको मृत्यु भएको छ । यसका साथै हालसम्म मृत्यु हुनको संख्या ९३ हजार ३ सय ७९ पुगेको छ ।भारतमा रहेको जम्मा कोरोना संक्रमित मध्ये निको हुनेको संख्या ४८ लाख ४९ हजार ५ सय ८५ रहेको छ । भने कुल संक्रमितमध्ये अब सक्रिय संक्रमितको संख्या ९ लाख ६० हजार ९ सय ३३ रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here