काठमाडाैं ।। नोबेल कोरोनाभाइरसको सङ्क्रमणका कारण भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको निधनभएको छ।६५ वर्षकामन्त्री अंगडीको दिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममाहिजो बेलुकानिधनभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।सेप्टेम्बर ११ माकोरोना पुष्टि भएपछि उहाँलाई एम्स अस्पताल भर्ना गरिएको थियो । मन्त्री अंगडीले आफै ट्वीट गरेर कोरोना सङ्क्रमणको जानकारी गराउनुभएको थियो । भारतकाप्रधानमन्त्री नरेन्द्र मोदीले उहाँको निधनप्रतिदुःखव्यक्तगर्नुभएको छ । अंगडी कर्नाटकको चन्नबसप्पाको बेलगामबाट लोकसभाकालागिनिर्वाचितहुनुभएको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।