काठमाडाैं ।। नेपालमा थप १ हजार १ सय ५४ जनामा नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक अद्यावधिक विवरण सार्वजनिक गर्दै प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा यो संख्या थपिएको बताउनुभयो । योसँगै हालसम्मको जम्मा सङ्क्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको छ।बितेको २४ घण्टामा १ हजार ५ जना कोरोनामुक्तभएका छन्। हालसम्म निको हुनेको संख्या ४७ हजार २ सय ३८ पुगेको छ।पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको पनि प्रवक्ता गौतमले बताउनुभयो । कोरोनाबाट मृत्यु हुनेको जम्मा हालसम्मको संख्या ४ सय २७ पुगेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here