काठमाडाैं ।। विश्वभर कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या ३ करोड नजिक पुगेको छ । हाल सम्म विश्वभरका २ करोड ९७ लाख १४ हजार मानिस सङ्क्रमित भएका छन् । सङ्क्रमित भएका मध्येमा २ करोड १५ लाख २२ हजार भने उपचार पछि स्वस्थ भएका छन् । हाल सम्म विश्वभर ९ लाख ३८ हजार ३ सय ६६ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै अमेरिका, भारत र ब्राजिल लगाएतका देश धेरै प्रभावित भएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

Leave a Reply