रौतहट ।। आज विहान चट्यांग सहित परेको अविरल वर्षाको कारण रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ४ टिकुलियामा एक जनाको घर क्षतिग्रस्त भएको छ ।
मंगलवार विहान करीव ४ बजेको समयमा आएको वर्षाले स्थानीय इन्दु देवीको कपडा फोसको घर क्षतिग्रस्त भएको हो । वर्षाले घर क्षतिग्रस्त बनाए पछि घरमा रहेको खद्यान सामग्री समेत नस्ट भएको पीडि़तले बताएका छन । घर भत्कि सकेपछि लाखौ मूल्य बरावरको नोक्सानी भएको पीडि़तको भनाइ रहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।