काठमाडाैं ।। देशभर पछिल्लो २४ घण्टामा थप १ हजार १७० जना कोरोना संक्रमित थपिएका छन् । यसका साथै नेपालमा कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएकाे छ ।



हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।