एजेन्सी ।। बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री दीपिका पादुकोण पुन एक साथ पर्दमा देखिने भएको छ । भारतयि सञ्चार माध्यमका अनुसार तमिल निर्देशक एटली कुमारको फिल्म‘सनकी’मा एक साथ देखिने भएको छ ।
त्यसो त बलिउडमा शाहरुखको फिल्म नआएको दुई वर्ष बितिसक्यो। २०१८ मा ुजिरोु फिल्ममा शाहरुख देखिएका थिए।
फिल्मफेयरका अनुसार, ुसनकीुमा काम गर्न शाहरुख र दीपिका उत्साहित छन्। दीपिकालाई कथा एकदमै मन परेको छ। ुसनकीुसम्म आइपुग्दा शाहरुख र दीपिकाको जोडी चौथोपटक हुनेछ।
सनकीु फिल्मको युनिट २०२१ को शुरुवातमा फ्लोरमा जाने योजनामा छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

Leave a Reply