एजेन्सी ।। बलिउड अभिनेता सुशान्तसिंह राजपूत आत्महत्या प्रकरणमा बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ परेकी छन् । उनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो ९एनसिबी०ले मंगलबार पक्राउ गरेको हो ।
मंगलबार उनलाई एनसिपीको टोलीले पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ।
उनले सुशान्तलाई लागु औषध दिएको आरोपमा पक्राउ गरिएको छ।
चक्रवर्तीको आजै मेडिकल जाँच समेत हुने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here