रौतहट ।। पहिलो पटक जुम भिडियो कन्फरेन्सबाट नेशनल ईन्जिनियर्स एसोसिएसन नेपालको रौतहट जिल्ला समिति गठन गरिएको छ ।
हाल (कोभिड(१९) कोरोना भाईरसको कारणले बिश्वब्यापी रुपमा फैलिएको महामारीको कारण सम्बन्धित अधिकांस जिल्ला प्रशासन कार्यालयहरुले यातायातमा निषेधाज्ञा जारी गरेको अवस्थालाई मध्यनजर गर्दै मोबाईल सम्बाद र जुम भिडियो कन्फरेन्स मार्पत छलफल तथा सम्बाद गरी एनईएएनको रौतहट समिति गठन गरिएको हो ।

No photo description available.

नवगठीत ७१ सदस्यि रौतहट जिल्ला समितिको अध्यक्षको जिम्मेवारी ईन्जिनियर अभिषेक गुप्ताले पाएका छन् । नेशनल ईन्जिनियर्स एसोसिएसन नेपालको केन्द्रीय समितिको निर्णय अनुसार गठन गरिएको समितिको वरिष्ठ उपाधयक्षमा ई सिद्धार्थ सिंह, उपाध्यक्षमा ई अर्जुन यादव, ई अजय कुमार यादव, रौशन कुमार गुप्ता, महासचिव ई आलोक शाह, सचिव ई प्रवीण झा, सह सचिवमा ई साजिद इकबाल कोषध्यक्षमा ई आशुतोष कुमार सिंह सह कोषाध्यक्ष, ई रंजीत कुमार यादव रहेका छन् भन्ने सामाजिक संयोजक ई रवी भूसन कुमार रहेको एनईएएनले जारी गरेको विज्ञप्तीमा जनाईएको छ ।

No photo description available.

भिडियो कन्फरेन्स मार्फत एसोसिएसनको बिधान, निति नियम तथा नेपाल सरकारको प्रचलित कानुनको अधिनमा रही आ(आफ्नो काम कर्तब्य गर्ने गरि समितिको गठन गरिएको नवचयनीत अध्यक्ष अभिषेक गुप्ताले बताए ।

No photo description available.
Image may contain: text that says 'नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल (नेअन) National Engineers Association Nepal (NEAN) केन्द्रीय कार्यालय, वीरगंज-१५,पर्सा, नेपाल www.nean.org.np e-mail: neanepal20@gmail.com ६८ ६९ ๒০ पद सद्स्य सदस्य सदस्य सदस्य सदस्य सदस्य क्र.स. नाम ६६ ई घनश्याम कुशवाहा सन्तोष यादव विक्रान्त श्रीवास्तव सचिन सिंह रवी कुमार ठाकर ७९ राकेश कमार Juswr ई तपेश्वर यादव (केन्द्रीय महासचिव) ठेगाना माधवनारायण न.पा., माधवनारायण न.पा. माधापूर गौर न.पा.. गौर गौर न.पा., सिंसिया गौर न.पा.. गौर राजदेवी न.पा., Asodbion NEAN प्रमोद कुमार यादव (केन्द्रीय अध्यक्ष) 위 ESTD: 2020AD इन्जिनियर्स ম্ামিতারর'
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

Leave a Reply