एजेन्सी ।। बलिउड अभिनेत्री सारा अलि खान समाजिक सञ्जालमा धेरै नै सक्रिय रहन्छिन् । उनी आफ्ना फ्यान्सहरुको लागि सधै नयाँ नयाँ तस्वीरहरू शेयर गरिरहेकी हुन्छिन् ।
यसैबीच उनले शेयर गरेको तस्वीर अहिले भाइरल बनेको छ । उनका फ्यान्सहरुले उक्त तस्वीरलाई धेरैले मन पराइरहेका छन् ।
साराले इन्स्टाग्राम अकाउण्टमा आफ्नो तस्वीर शेयर गरेकी छन् । जसमा उनी समुन्द्र किनारमा पोज दिँदै देखिएकी छन् ।उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छिन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here