एजेन्सी ।। भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था झनै बिग्रिएको भारतीय संचार माध्यमले जनाएका छन्। उनको स्वास्थ्य अवस्था बिगिएपछि उनलाइ्र दिल्लीस्थित सेनाको अस्पतालमा भर्ना गरिएको थियो । उनलाई विशेष डाक्टरहरुको निगरानीमा राखिएको छ।
अस्पतालमा उपचारका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण पनि देखिएका थियो ।
अस्पतालले फोक्सोको संक्रमणका कारण उनलाई ‘सेप्टिक सक’ भएको जनाएको छ । आर्मी रिसर्च एन्ड रेफरल हस्पिटलले जारी गरेको बयानमा पछिल्ला केही दिनयता मुखर्जीको स्वास्थ्यमा गिरावट देखिएको र फोक्सोमा देखिएको इन्फेक्सनका कारण उनी ‘सेप्टिक सक’ ‘कम रक्तचाप’ भएको उल्लेख छ । उनलाई भेन्टिलेटर सपोर्टमा राखिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here