काठमाडौं ।। विश्वभर फैलिएको कोरोना भाइरस महामारीका कारण सङ्क्रमित हुनेको संख्या दुई करोड ४९ लाख नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार हालसम्म विश्वभर २ करोड ४९ लाख ६ हजार ५ सयभन्दा बढी मानिसहरु कोरोना भाइरसका कारण सङ्क्रमित भएका छन् । यस्तै विश्वविद्यालयका अनुसार कोरोना सङ्क्रमणका कारण विश्वभर ८ लाख ४१ हजार २ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने कोरोना सङ्क्रमणपछि एक करोड ७२ लाख ९६ हजार ९ सयभन्दा बढी मानिसहरु स्वस्थ भएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here