काठमाडौं ।। काेराेना भाइरसको संक्रमणबाट काठमाडौंमा एक नेताको मृत्यु भएको छ। मृत्यु भएका व्यक्ति काठमाडौं वडा २१ का गोविन्द रञ्जित रहेका छन्।
रञ्जित नेपाली काँग्रेस काठमाडौं महानगरपालिका वडा नं.२१ कार्यसमिति सभापति हुन्। काँग्रेस काठमाडौं – २ नम्बर का क्षेत्रीय सभापति उपेन्द्र कार्कीले उनको मृत्युको पुष्टि गरेका छन्।
कोरोना संक्रमण भएपछि काठमाडौंको बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्तालमा उपचाररत उनको मृत्यु भएको हो। उनको कोरोना भाइरस संक्रमणका कारण निधन भएको अस्पताल स्रोतले जनाएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here