एजेन्सी ।। भारतमा पछिल्लो २४ घण्टामा एकैदिन थप ६० हजार ९ सय ७५ जना काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
याे सँगै काेराेना संक्रमितकाे कुल संख्या ३१ लाख ६७ हजार ३ सय २४ पुगेकाे छ ।
त्यसतै भारतमा पछिल्लाे २४ घण्टामा ८ सय ४८ जनाकाे काेराेना भाइरसका संक्रमणका कारण मृत्युु भएकाे छ ।
भारतमा काेराेना संक्रमणका कारण मृत्यु हुनेकाे कुल संख्या ५८ हजार ३ सय ९० पुगेकाे छ।
भारतमा रहेका कुल काेराेना संक्रमित मध्ये २४ लाख ४ हजार ५ सय ८५ जना उपचार पछि निकाे भएर घर फर्किएका छन् । भने ७ लाख ४ हजार ३ सय ४८ जना उपचाररत अवस्थामा रहेकाे छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।