राैतहट ।। राैतहटकाे गढीमाई नगरपालिकास्थित बाग्मती नदीमा ३ जना डुबेर बेपता भएका छन् ।
गढीमाईनगरपालिका-७ धर्मपुर कि १० वर्षकी पिंकु कुमारी , १२ वर्षकी सुजिता कुमारी र १० वर्षकी चञ्चल कुमारी मुखिया बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रमुख एसपी रविराज खड्काले दिनु भएकाे छ ।
बागमती नदीमा तीन बालिका नुहाउने क्रममा डुबेर बेपत्ता भएको खबर प्राप्त भएको र घटनास्थलमा खोज तथा उद्धारका लागि प्रहरी चौकी धर्मपुर र इलाका प्रहरी कार्यालय समनपुरबाट प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि रविराज खड्काले जानकारी दिएका छन्।

प्रहरीका साथै स्थानीयबासीले पनि बागमती नदीको पानीमा बेपत्ता बालिकाहरूको खोजी गरिरहेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here