काठमडाैं ।। सरकारले विद्यार्थी भर्ना खुला गर्ने तयारी गरेको छ । लामो समयदेखि बन्द रहेका विद्यालयहरुमा साउन ८ पछि विद्यार्थी भर्ना गर्न दिने मन्त्रिपरिषदले निर्णय गरेको एक मन्त्रीले बताए। यद्यपी अहिले तत्काल विद्यालयहरु खुल्ने छैनन् । धेरैजसो विद्यालयमा अहिले पनि क्वारेन्टिन बनाइएको छ । ति विद्यालयलाई निर्मलीकरण गर्नेसमेत निर्णय भएको स्रोतले जनाएको छ । सामुदायिक विद्यालयका शिक्षकहरुलाई साउन ८ देखि १५ गतेसम्म विद्यालयमा पुग्नु भनिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here