इस्लामााद ।। पाकिस्तानमा कोरोना संक्रमितको संख्या दिनप्रतिन तिव्रगतिमा बढदै छ राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८५ नयाँ संक्रमित थपिएका छन् । यो सँगै पाकिस्तानममा जम्मा संक्रमितको संख्या २लाख ५९ हजार ९ सय ९८ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका काराण ४९ जनाको मृत्यु भएको छ । यो सँगै मृतयु हुनेको संख्या ५ हजार ४ सय ७५ पुगेको छ । जम्मा कोरोना संक्रमित मध्ये एक लाख ८३ हजार ७ सय ३७ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here