एजेन्सी ।। भारतमा कारोना सक्रंमितकाे संख्या दश लाख भन्दा बढी पुगेको छ । केन्द्रीय स्वास्थ्य मंत्रालया अनुसार पछिल्लो २४ घण्टामा ३४ हजार ९ सय ५६ संक्रमित थपिएका छन् । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या १०लाख ३ हजार ८ सय ३२ पुगेको छ । मन्त्रालयका अनुसार भारतमा कोरोना जम्मा कोरोना संक्रमित मध्ये ६ लाख २५ हजार ७ सय ५७ जना उपचार पछि निको भएर घर फर्किएका छन् । त्यसतै भारतमा संक्रमणका कारण मृत्यु हुनेको संखया २५ हजार ६सय २ पुगेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।