काठमाडौं ।। भारतमा पछिल्लो २४ घण्टामा थप २८ हजार ४ सय ९८ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै भारतम कोरोना संक्रमितको संख्या ९ लाख ६ हजार ७ सय ५२ पुगेको छ ।
आज पछिल्लो २४ घण्टामा ५ सय ५३ जनामा कोरोना संक्रमितको मृतयु भएको छ ।
भारतमा अहिलेसम्म २३ हजार ७२७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। संक्रमितमध्ये ५ लाख ७१ हजार ४ सय ६० जना निको भएका छन्।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।