काठमाडौं ।। गण्डकी प्रदेशमा आज आइतबार(बिहान)थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १९२ पुगेको हो ।
सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वस्थ्य निर्देशनालयका अनुसार तनहुँका ६, पर्वतका २, बागलुङका २, नवलपुर, स्याङ्जा, गोरखाका एकरएक जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको छ । त्यस्तै लमुङका २ जनामा पनि संक्रमण पुष्टि भएको छ ।। संक्रमित सबैलाई सम्बन्धित जिल्लामा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।
Home प्रदेश समाचार गण्डकी प्रदेश गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या १ हजार...





