काठमाडौं ।। जनता समाजवादी पपार्टी (जसपा) हौपचारिक रुपमा निर्वाचन आयोगमा दर्ता भएको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार जसपालाई दल दर्ताको निर्णय भएको जानकारी दिए ।
उनले आन्तरिक तयारी सकेर आज वा भोलि जसपालाई दल दर्ताको प्रमाणपत्र दिने पनि जानकारी दिए । नयाँ पार्टीको नाम ूजनता समाजवादी पार्टी नेपालू राख्ने दुई दलबीचको सहमतिपत्रमा उल्लेख छ। जसपा नेता केशव झाका अनुसार निर्वाचन आयोगमा दर्ता नम्बर १३९२ मा दल दर्ता भएको हो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।