काठमाडौं ।। कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ३० पुगेको छ । नयाँ थपिएका संक्रमित सुर्खेतका १२ र सल्यानका दुई जना छन् जसमा ७ जना महिला र ७ जना पुरुष रहेका छन्।
कर्णालीमा आजै २८ जना कोरोना निको भएरु डिस्चार्ज भएका छन्। यो सँगै डिस्चार्ज हुनेको संख्या १२ सय ७५ पुगेको छ भने ६ जनाको मृत्यु भएको छ।
Home प्रदेश समाचार कर्णाली प्रदेश कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना संक्रमण पुष्टि





