एजेन्सी ।। अमेरिकामा पछिल्लो २४ घण्टामा ५२ हजार ९८२ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । जोन्स हप्किन्स युनिभर्सिटको तथ्यांक अनुसार यो सँगै अमेरिकामा अहिले सम्म कोरोना भाइरसका संक्रमितको संख्या २६ लाख ८२ हजार २७० पुगेको छ ।
यस्तै अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण १ लाख २८ हजार २८ जनाले ज्यान गुमाइसकेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here