काठमाडौं ।। विश्वव्यापी महामारी बनेर फैलिने सक्ने क्षमता भएको एयटा नयाँ फलु भाइरस चीनमा फेरि देखापरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार सुँगुरमा पाइएको उक्त फ्लू मानिसमा सरेपछि महामारीको रुप लिन सक्ने छ । उक्त भाइरसले पनि महामारीको रुप लिन सक्ने क्षमता भएको वैज्ञानिकहरूको भनाइ छ। सुँगुरमा पाइएको उक्त फ्लू मानिसमा सरेपछि महामारीको रुप लिन सक्ने वैज्ञानिकहरूको चेतावनी छ। अध्ययनकर्ताहरुले उक्त भाइरसले आफ्नो स्वरुप परिवर्तन गरी सहजै एकअर्कामा सर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको बीबीसीले जनाएको छ। यो भाइरसमा मानिसलाई संक्रमित गराउन सक्ने, तीव्ररूपमा फैलिन सक्ने लगायतका सबै प्रकारका संभावना र लक्षण रहेको वैज्ञानिकहरूको भनाइ छ। यो नयाँ भाइरस भएकाले यस्तो भाइरसविरुद्ध मानिसमा प्रतिरोधात्मक क्षमता नहुने भएकाले सचेत हुनुपर्ने वैज्ञानिकहरूको चेतावनी छ। सुँगुरमा उक्त भाइरस नियन्त्रण गर्न तथा सुँगुरपालन उद्योगमा काम गर्ने मानिसहरूलाई निगरानी गर्न आवश्यक उपायहरू राम्ररी कार्यान्वयन हुनुपर्ने उल्लेख गरेका छन्।
उक्त भाइरस मानिसको शरिरमा सङ्क्रमण गर्न आवश्यक सबै गुण भएकोले सावधानी हुनुपर्छ ।
चीनमा अर्को भाइरस फेला पर्यो ,हामारीको रुप लिन सक्ने :वैज्ञानिकहरूको चेतावनी
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।