एजेन्सी ।। भारत सरकारले चिनियाँ ५९ एपमा प्रतिबन्ध लगाएर चिनलाई ठूलो चोट पुर्याएको छ । भारत र चीनबीच सीमा चनाव बढ्दै जाँदा भारतले यस्तो कदम लिएको हो । यो सूचीमा पहिलो नाम टिकटकको हो । टिकटिक भारतमा अत्यन्त लोकप्रिय एप हो। टिकटकका २ अर्ब प्रयोगकर्तामध्ये ६० करोड भारतमा छन्। अब भारतमा ती एप डाउनलोड गर्न सकिने छैन। सार्वभौमिकता र अखण्डता, भारतको रक्षा, राज्यको सुरक्षा र सार्वजनिक व्यवस्थाका लागि खतरा हुने’ भन्दै भारत सरकारले प्रतिबन्ध घोषणा गरेको हो।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here