काठमाडैं ।। रास्ट्रपति विद्यादेवी भण्डारीले आज सबै दलका नेतालाई बोलाएर रात्रिभोजको आयोजना गर्न लाग्नुभएको छ । राष्ट्रपति भण्डारीले आज पूर्व प्रधानमन्त्रीहरु र प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएकी छन् । नेताहरुसँगको भेटमा कोरोना महामारी, नागरिकता विधेयक संशोधनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here