काठमाडौं ।। विश्वभर ८७ लाख ५७ हजार भन्दा धेरैमा कोरोनाको संक्रमण देखिएको छ । पछिल्लो तथ्यांक अनुसार ८७ लाख ५७ हजार ७ सय ५० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । विश्वभर ४ लाख ६२ हजार ५ सय १९ जनाको भने यो संक्रमणबाट मृत्यु भएको छ । हालसम्म ४६ लाख २५ हजार ४ सय ४९ जना मानिस भने उपचार पछि निको भएर घर फर्किएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।