काठमाडाैं ।। विश्वभर कोरोना भाइरस अर्थात् कोभिड १९ बाट संक्रमित हुनेको संख्या ८४ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार ८४ लाख १ सय २९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ४४ लाख १४ हजार ९ सय ९१ जना स्वस्थ भएर घर फर्किएका छन् । ४ लाख ५१ हजार २ सय ६३ जनाको भने मृत्यु भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here