जनकपुर ।। प्रदेश २ मा आज एकै दिन १ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालयले मंगलवार १ सय ८५ जनामा संक्रमण पुष्टी भएको जनाएको हो। सिरहामा २ जना, धनुषामा २१ जना, महोत्तरीमा ८९ जना, सर्लाहीमा १६ जना, सप्तरीमा ३ जना, रौतहतमा ५२ जना र पर्सामा २ जनामा संक्रमण देखिएको हो
प्रदेशका विभिन्न अस्पतालमा गरिएको परीक्षणमा संक्रमण भेटिएको उनले बताए।
प्रदेश २ मा पछिल्लो २४ घण्टामा १८५ जना कोरोना संक्रमित थपिएका छन्।
थपिएकामा ७ जना महिला र १७८ जना पुरुष रहेका छन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here