एजेन्सी ।। भरतीय चर्चित अभिनेता सुशान्त सिंह रमजपुतको निधन प्रति बलिउडकि चर्चित अभिनेत्री मनिष कोइराला आफु  स्तब्ध भएको बताएकि छिन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले सुशान्तको निधनले आफू स्तब्ध भएको बताएकी हन् ।३४ वर्षीय सुशान्तले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा पासो ललाएर ज्यान फालेका हुन् । उनले अचानक पासो लगाएर ज्यान फाल्दा बलिउडका सबै कलाकार दुखी भएका छन् । सिंहको निधनलाई लिएर बलिउडका स्टारहरुले राम्रो स्टार गुमाएको भन्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here