जनकपुर ।। पछिल्लो २४ घण्टामा प्रदेश नम्बर २ मा थप १ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज थपएिका संक्रमणहरु मध्ये धनुषामा १,सर्लाहीमा ६,रौतहटमा ७४,बारामा १२ र पर्सामा १७ जनामा ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा पछिल्ले २४ घण्टामा ५ महिलासहित ११० जनामा कोरोना पुष्टि भएको बताए।
आज थपिएको संक्रमित संगै प्रदेश २ मा संक्रमितको सङ्ख्या कुल २ हजार २३ पुगेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here