काठमाडाैं ।। कोरोना भाइरस अर्थात् (कोभिड १९) का कारण विश्वभर ७७ लाख भन्दा धेरै मानिस सङ्क्रमित भएका छन् । पछिल्लो तथ्यांक अनुसार ७७ लाख ३२ हजार ४ सय ८५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित मध्ये ३९ लाख भन्दा धेरै स्वस्थ भएका छन् । ३९ लाख ५६ हजार २ सय ७२ जना स्वस्थ भएर घर फर्किएका हुन् । ४ लाख २८ हजार २ सय ३६ जनाको भने मृत्यु भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here