सागर संगम/ रौतहट / रौतहट बाट चोरी भएको मोटरसाईकल बरामद भएको छ ।गत माघ ९ गते कटहरिया नगरपालिका वडा नः ९ डुमरियामा अवस्थीत श्री बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्ड्रसटिज प्रालि मा कार्यरत कर्मचारी गरुडा नगरपालिका वडा नः वडा ६ पोठियाही निवासी बिबेक यादवको नाममा रहेका ना ६५प ६५४१ नम्बरको पलसर मोटरसाईकल चोरी भएको थिए ।

ना ६१ प ४२१६ मोटरसाईकल लाई नम्बर पलेट लगाएर सरस्वती पुजाको लागि मुर्ती किन्न पोठियाही आएका बेला सो मोटरसाईकल बरामद भएको छ। राजपुर नगरपालिका वडा नः २ फतुवा महेशपुर निवासि महादेव साह सोनारको छोरा अन्दाजी २७ वर्षका मोहन कुमार सोनार माेटरसाइकल चलाउदै गरेकाे अवस्थामा स्थानियहरुलाईल संक्का लागेपछी रोकेर पुछपाछ गर्दा सो मोटरसाईकल आफुले प्रहरी संग मागेर लयाएकाे बताउदा स्थानियहरुले सो मोटसाईकल लाई नियन्त्रनमा लिएका थिए।

नियन्त्रनमा लिएको मोटरसाईकलको कागजात चेक गर्दा उक्त मोटरसाईकल बिबेक यादवको नाउँमा बरामद हुदाँ ईलका प्रहरी कार्यलय शिवनगरलाई जानकारी गराउदा प्रहरीको टोलीले सोनार लाई नियन्त्रनमा लिई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यलय गरुडामा पठाईएको ईलका प्रहरी कार्यलय शिवनगरले बताएकाे कुरा गुडडु यादवले जानकारी गराएकाे हाे ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here