काठमाडौं ।। शिवमाया तुम्बाहाङ्फेले उपसभामुख पदबाट राजीनामाको घोषण गरेकी हुन । सोमबार संसद बैठकमा समबोधन गर्दै तुम्बाहाङ्फेले पदबाटराजीनामा दिनुभएको हो । छोटो समय सम्बोधन गरेकी उपसभामुख तुम्बाहाङफेले प्रतिनिधि सभाको सभामुख पद अप्रत्यासित र अश्वभाविक कारणले रिक्त रहेको र सभामुख नहुँदा जटिलता थपिएको बारेमा जानकार रहेको भन्दै संसदको ठुलो दलले सभामुखमा दावा गरेकाले आफुले सहजीकरण गर्न लागेको बताइन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here