एजेन्सी ।। विश्वको सबै भन्दा बढी धनी मानिसहरुको सूचि सार्वजनिक गरिएको छ । माइक्रोसफटका संस्थापक बिल गेटस दुई वर्षपछि फेरि विश्वकै धनी व्यक्ति बनेका छन् । ६४ वर्षीय गेटस्को सम्पती ११० अर्ब डलरका साथै गेट्स विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका हुन् । ब्लुमर्वग पत्रिकाका अनुसार उनी सन् २०१७ पछि फेरी सबैभन्दा धनीको सूचीमा परेका हुन् । सन् २०१७ मा अमेजनका मालिक जेफ बेजोसले सबैभन्दा धनी बनेका थिए । यो वर्ष भने उनी दोसा्रे स्थानमा परेका हुन् । उनीसँग १०९ अमेरकि डलर रहेको जनाइएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।